Latest News

खुशीको खबर ;खाडीमा जाने घरेलु कामदारको न्युनत्म तलब तीन सय पचास डलर हुने


शनिबार, २५ वैशाख
काठमाडौं । नेपालबाट विदेशिने घरेलु कामदारलाई कम्तिमा ३ सय डलर दिनुपर्ने व्यवस्था सरकारले गने लागेकाे छ ।
संशोधनको अन्तिम तयारी भइरहेको घरेलु कामदार विदेश पठाउने सम्बन्धी निर्दे्शिकामा सरकारले न्युनतम् तलब ३ सय डलर वा सोही बराबर सेवा सुविधा हुनुपर्ने व्यवस्था गरेको जनाएको छ ।saudima
यसअघि घरेलु कामदारको तलब कम्तिमा दुई सय पचास डलर मात्रै तोकिएको थियो ।
अब घरेलु कादारको लागि नयाँ श्रम इजाजत दिदाँ यो नियम लागु हुने बताएको छ ।नयाँ कायम गरिएको तलबमा पहिलेका भन्दा पचास डलरले वृद्धि गरिएको छ । नेपालबाट अधिकाशं महिला घरेलु कामदारको लागि खाडीमुलुक जाने गरेको पाईन्छ ।
Loading...