Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

मृत्यु पछि यमदुतले कसरी समाउँछन् आत्मा ? कसरी लैजान्छन् यमलोक ?


लाइटनेपाल डटकम। गरुड पुराण प्रमुख हिन्दु धर्म गन्रथमा एक हो । कसैको मृत्युपश्चात घर-परिवारका मानिसहरु ब्राह्मणद्वारा यो ग्रन्थ सुन्छन् । यस पुराणमा भगवान विष्णुले आफ्नो बहान गरुडको मृत्यसँग सम्बन्धित अनेक गोप्य कुराहरु बताएका हुन्छन् । मृत्यु परन्त जीवात्मा यमलोकमा कसरी जान्छन्, यसको विस्तृत वर्णन गरुड पुराणमा बताईएको छ ।


गरुड पुराणका अनुसार जो मानिसको मृत्यु हुनेवाला छ, उ बोल्न चाहन्छ तर बोल्न सकिरहेको हुँदैन । अन्तिम समयमा सबै इन्द्रियहरु नष्ट हुन्छन् । भनिएको छ कि त्यो समयमा यमदूत आउँछन् । उसको अनुहार भयानक हुन्छ । यमराजको दुतलाई देखेर प्राणीले भयभीत भएर मल-मुत्र त्याग गर्छन् । त्यो समयमा शरीरबाट अंगूष्ठमात्र जीव हा हा शब्द बोलिरहेको हुन्छ । अनि यमदुत ले समाउँछन् ।

यमदुतले त्यो शरीर लिएर यमलोक जान्छन् । पापी जीवात्मा बाटोमा थाक्यो भने दुतले डराउन दिन्छन् । उसलाइ नर्कमा पाईने दुखको बारेमा बताईरहेका हुन्छन् । यो सब सुन्दा पापी आत्मा निकै रुन्छ तर यमदुतमा कुनै दया आउँदैन । अनेक कष्ट दिदै बाटोमा लैजाँदा पटक-पटक आतमा बेहोस हुन्छ । अँधेरो बाटो हुँदै यमदुतले यमलोक लैजान्छ ।

गरुड पुराणका अनुसार यमलोक ६६ हजार योजनको क्षेत्रफलमा छ । एक योजन बराबर चार कोष अथवा १३-१६ किमि हुन्छ । त्यहाँ जीवात्मालाई सजाय दिइन्छ । त्यसपछि यमराजको आज्ञामा यमदुतसँग फेरी आफ्नो घर फर्किन्छ । उ फेरी शरीरमा जाने कोशिस गर्छ तर यमदुतले रोक्छन् ।

-
Loading...