Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

धुर्मुस-सुन्तलीलाई बस्ती निर्माण अष्ट्रेलियाको जय नेपाल फाउन्डेसन सघाउने


ताजाखबर। सिन्धुपल्चोक गिरान्चौर एकिक्रित नमुना बस्ती निर्माण अभियानलाई सघाउन अष्ट्रेलियामा अभियान चालिने भएको छ ।

त्यहाँ सक्रिय जय नेपाल फाउन्डेसनको अगुवाइमा आगामी शुक्रबारसम्म सामाजिक संजाल मार्फत १ हप्ते आर्थिक सहयोग संकलन अभियान गरिने बताईएको छ । भूकम्पका कारण पीडित बनेका ६५ घर परिवारलाई नयाँ घर बनाएर दिने अभियानमा अहिले चर्चित हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे नै लागेका छन्

-
Loading...