Latest News

बजेट अपडेटः वैदेशिक रोजगारिमा जाने र गएकालाई खुसीको खबर

सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब २५ अर्बको आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः
वैदेशिक रोजगारीमा गएर अशक्त भएकाहरुको उद्दारका लागि द्रत उद्दार टोली परिचालन गर्न बजेट ल्याइएको छ ।
साथै आन्तिरिक तथा वैदेशकि रोजगारी प्रवर्द्धन गर्न सीपमूलक तालिम संचालन गर्ने, आप्रवासी कामदारको हक हितका लागि श्रम सम्झौता गर्ने र श्रम सम्झौता गर्न बााकी रहेका राष्ट्रसँग तत्काल श्रम सम्झौता गरिने बताइएको छ । ती सबै देशमा फ्रि भीसा फ्रि टिकट लागु हुनेछन् ।
Loading...