Latest News

बलिउड नायिका सोनाक्षी सिन्हा काठमाडौं आइपुगिन् हेर्नुस फोटोफिचर

काठमाडौं, ३१ वैशाख । बलिउड नायिका सोनाक्षी सिन्हा शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी छन् । शनिबार राजधानीको टुँडिखेल आयोजना हुने ‘अमरपंक्षी’ नामक कन्सर्टमा भाग लिन उनि काठमाडौँमा आएकी हुन् ।
सैनिक श्रीमती संघ नेपालले आयोजना गर्न लागेको उक्त कन्सर्टमा सोनाक्षी र मलाईकासँगै नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की र गायिका इन्दिरा जोशीले पनि नृत्य प्रस्तुत गर्दैछन् ।








‘राईजिंग फ्रम त एसेस’ नारा दिइएको उक्त कन्सर्ट भूकम्पपीडितको सहयोगार्थ आयोजना गरिएको सैनिक श्रीमती संघ नेपालले जनाएको छ । सोनाक्षीको यो पहिलो नेपाल भ्रमण हो ।
lightnepal

Loading...