Loading...
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले' स्वतन्त्र मधेस'को नारासहित देश विखण्डनको गतिविधि गरिरहेका पृथकतावादी सीके राउतलाई सिधै "इन्काउन्टर" गर्नुपर्ने बताएपछि सामाजिक सञ्जालमा एकाएक बहस शुरु भएको छ ।
अधिकांशले उपराष्ट्रपति पुनका छोरा दिपेशको प्रस्तावमा समर्थन जनाएका छन् ।
उनले अन्तर्वार्ता लिने टेलिभिजनलाई पनि कारवाहीको माग राखेका थिए ।
हेर्नुस् भिडियोः
Loading...
Social Buttons