Loading...
भर्खरै फेरी ६.९ को शक्तिशाली भूकम्पको धक्का, क्षतिको विवरण आउन बाँकी पुरा पढ्नुहोसकाठमाडौं, २७ चैत । राजधानीमा शनिबार साँझ भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।भूकम्पको धक्काले उपत्यकाबासी घरबाहिर निस्किएका छन् ।
भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर र आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको हो ।
यो धक्का पाँच रेक्टर स्केल भन्दा माथि रहेको र मापन भइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।
Loading...
Social Buttons