Loading...
काठमाडौं, २७ चैत । शनिबार साँझ राजधानीलाई केन्द्रविन्दु बनाएर नेपालमा अर्काे भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरको भैंसेपाटीलाई केन्द्रविन्दू बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पपछि काठमाडौंबासी सडकमा जम्मा भएका छन् ।
यसअघि काठमाडौंलाई नै केन्द्रविन्दू बनाएर पटक पटक भूकम्प गइसकेको छ ।
dainik nepal
Loading...
Social Buttons