Loading...
सोमबार, २२ चैत
काठमाडौ । फोहरको नाली र ढलमा सुन भेटिएको कुरा सुन्दा पत्याउन मुस्किल पर्ला । तर हौटौडाको मेनरोडमा नाली र ढलबाट संकलन गरेर ४० जनाको जीविकोपार्जन भइरेहको छ।
सामान्य नागरिकले नाक मुख बन्द गरेर हिड्ने त्यही ढलबाटै रोजगारी पाएको छ हेटौडाको ठुलो समुहले ।
भारतिय मूलका महिलाले जनाको समुहले सामुहकि रुपमा ढलबाट माटो संकलन गरेर चाल्दै गरेको अवस्थामा भेटिन्छन । प्रायजसो उनीहरुले सुन पसल अगाडीको नालि ढलबाटमाटोर बालुवा निकालेर चालिरेहका हुन्छन ।
" केही दिन गल्लीको माटो नचाले गुजार टार्न हम्मे पर्छ । सुन खोज्दै गरेकी एक महिलाले भनिनन ।नगरका अधिकांश सुनपसल अगाडीकाने ढल र नालिमा हरेक दिन ती महिलाले माटो चाल्दै गरेका हुन्छन ।
उनीहरुको काम देखेर मतिपयले अचम्म मानेर हेर्दछन । आजको नयाँपत्रिकामा समाचार छ।
nepalsandesh
Loading...
Social Buttons