Latest News

मोर्चाले फेरी नाका अवरुध पार्ने !! विज्ञप्तिसहित

मोर्चाले फेरी नाका अवरुध पार्ने
वीरगन्ज २३ माघ तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बारा पर्साको आहवानमा विगत ६ महिनादेखि चलिरहेको नाका बन्दी र आन्दोलनको कार्यक्रम यथावत रहेको मोर्चाले शनिबार विज्ञप्ति निकाली जनाएको छ । शुक्रबार प्रहरीले बल प्रयोगगरेर वीरगन्ज नाकावाट आन्दोलनकारीहरुलाई हटाएकोले फेरी वीरगन्ज रक्सौल मितेरी पुलमा शसक्तरुपले नाका अवरुध आज २ वजे देखि पार्ने र साझँ वीरगन्जमा मशाल जुलुस निकालिने विज्ञप्तिमा उलेख गरिएको छ । 
Loading...