Latest News

यसकारण रातमा विना अण्डरवेयर सुत्नुका फाइदै फाइदाहरु यस्ता छन् !!!

एजेन्सी । अधिकांश मानिसहरु जाडोयामको रातमा टाउजर र तातो गर्मी मौसमको रातमा अण्डरवेयर लगाएर सुत्छन् । 

तर, एक्सपर्ट्स (अनुसन्धानकर्ता) भन्छन् यसरी सुत्दा अण्डरवेयर प्रयोग गर्दा तपाईले स्वास्थ्यमा समस्या आउनसक्छ । एक्सपर्ट्स भन्छन् कि धैरै भन्दा धेरै समय विना कपडा निवस्त्र सुत्नुस् । झन गर्मी बढी भन्दा बढी समय शरीरलाई खुल्ला राख्नुपर्छ । यसबाट इन्फेक्शनबाट बचाउछ । 

समाचारअनुसार पसिना आउने अंगमा ब्याक्टेरिया (किटाणु) फैलिने समस्या हुन्छ । खासगरी ती अंगाहरु जो सधै कपडाले ढाकिन्छ । यसबाट महिलाहरु भन्दा पुरुष बढी समस्या हुन्छ । यसबाट पुरुषहरुको प्रजनन क्षमता प्रभावित हुनसक्छ । न्यूयोर्कमा गाइनोकालजिस्टको फिल्डमा काम गर्ने डाक्टर अलिसाले हालै यो विषयमा प्रतिक्रिया दिँदै सबैलाई अण्डर वेयर नलगाएरै निवस्त्र सुत्न आग्रह गरेकी छिन् । 

उनले भनेकी छिन्– यदि तपाई हरेक रात कपडा लाएर सुत्नुहुन्छ भने पसिनाले सुक्न पाउँदैन् । जसले ब्याक्टेरिया बढ्छ । चिलाउने र छालामा इन्फेक्शन हुने सम्भावना बढी हुन्छ । महिलामा यो समस्या ज्यादा गम्भीर हुन्छ । यसको असर उनको पीरिअड्समा पर्दछ । 

डा आलिसा भन्छिन्– जो रातमा न्यूड भएर सुत्न सक्दैन उनीहरुले खुकुलो र हलुका कटनको कपडा लगाउनुपर्छ र रातमा विना कपडा सुत्ने वानी पार्नुपर्दछ । एक सर्वेका अनुसार ब्राजीलको सोसाइटीमा १८ प्रतिशत महिलाहरु विना अण्डरवेयर विस्तरामा जान्छिन् । यो आंकडा ब्रिटेनको भन्दा कम हो । महिला र पुरुषहरुमा यसको अलग औचित्य छ तर, गर्भधारण गर्दा यसको असर पर्छ । 
Loading...