Latest News

भर्खर;नेपालमा फेरि भूकम्पको धक्का महसुस नयाँ वर्ष मनाइरहेका नेपालीहरु त्रसित !!!

काठमाडौं, १ वैशाख । नेपालमा बुधबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

भूकम्पको धक्का पूर्वी नेपाल बढी महसुस गरिएको छ । काठमाडौमा पनि धक्का महसुस भएको छ ।

साँझ ७ बजेर ४० मिनेटमा म्यानमार र भारतको सीमा नजिकै केन्द्र बनाएर गएको ७ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

यसअघि ललितपुरको भैसेपाटीलाई केन्द्र बनाएर शनिबार ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । 
Loading...