Loading...
नेपाल र भारतबीच भएको कार्यान्वयन तथा प्रसारण सेवा सम्झौतामा ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय सीमापार प्रसारण साइन प्रारम्भिक रुपमा २२० केभीमा र त्यसपछि ४ सय केभीमा चार्ज गर्ने सम्झौता थियो । २२० केभीमा चार्ज नभएसम्म ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन कमिसनिङ अर्थात चालु भएको मानिदैनथ्यो – प्राधिकरणको प्रसारण लाइन विभागका एक इन्जिनियरले भने–सञ्चालन विधि नै त्यही थियो । त्यसपपछि मात्र ४ सय केभीमा चार्ज गर्ने सम्झौता छ । अन्नपूर्ण पोस्टबाट
Loading...
Social Buttons