Loading...
पेट्रोलियम पदार्थ अभावका कारण अहिले पनि उपभोक्ता कालोबजारी मार्फत चर्को मूल्यमा पेट्रोल तथा डिजेल किन्न बाध्य भएका छन् ।
समस्यातर्फ सम्बन्धित निकायको चासो नदेखाएका कारण भारतको सिलगुढी डिपोबाट पूर्वी नाका काकारभिट्टाबाट भित्रिने पेट्रोलियम पदार्थ नेपाल आयल निगमको चारआली डिपोले कहाँ, कसरी र के आधारले वितरण गरिरहेको छ, अहिले चर्चाको विषय बनेको छ ।
यता प्रधानमन्त्रीको चीन भ्रमकै बेला दिल्ली गएर फर्किएका भारतीय राजदूत रञ्जीत रेले फेरि नाकाबन्दीको संकेतसहितको सन्देश ल्याएका छन् ।
उक्त सन्देश प्रधानमन्त्रीलाई भेटेर सुनाउने कार्यक्रम तय भएको दूतावास स्रोतले जनायो । समाचारपत्र दैनिकमा ख
Loading...
Social Buttons