Loading...
तर, जिम्बावेमा एक ४० वर्षीया बेट्टी नामकी विद्यवा महिलाले आफ्नै २३ वर्षीय छोरासँग बिहे गर्न लागेको समाचारले अहिले विश्वभर हंगामा मच्याएको छ ।
नाइजिनियामा छापिएको एक रिपोर्टका अनुसार महिलाको ती २३ वर्षीय छोरासँग विगत ३ वर्षदेखि प्रेम सम्बन्ध कायम छ ।
उनका पतिकोे १२ वर्ष अघि नै निधन भइसकेको छ । अझ रोचक कुरा त के छ भने ती महिला विगत ६ महिनादेखि गर्भवति छिन् र उनको पेटमा आफ्नै छोराको बच्चा रहेको उनले नै खुलासा गरेकी छन् ।
मृतक पतिका भाइहरुसँग आफू विवाह बन्धनमा बाँधिन नचाहेकाले आफूले आफ्नै छोरासँग बिहे गर्न चाहेको उनले गाउँ पंचायतमा बताएकी छन् ।
Loading...
Social Buttons