Latest News

दुखद समाचार; विमान दुर्घटनाः बाबुको अन्तिम संस्कारमा जान लागेका पूर्वमन्त्री, उनकी श्रीमतीसहित ७ जनाको मृत्यु !!

plane crash


एजेन्सी– क्यानडामा भएको एक नीजि विमान दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार हिमपात र हावा चलेका कारण क्युबेकको पूर्वी तटमा सो विमान दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हनेमा क्यानडाका ५९ वर्षीय पूर्व यातायातमन्त्री जिन लापिरेस, उनकी पत्नी, दुई भाइ, एक बहीनीसहित अन्य दुई चालक दलका सदस्य रहेका छन् ।

पूर्व यातायातमन्त्री जिन लापिरेस
पूर्व यातायातमन्त्री जिन लापिरेस
पूर्व यातायातमन्त्री जिन लापिरेस

उनीहरु जिनको बाबुको अन्तिम संस्कारका लागि जान लागेको बुझिएको छ । 
Loading...