Loading...
नेपाल–चीनबीचको सम्झौतापछि आफ्ना समकक्षीलाई बोलाएर भक्कानिँदै रोएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको आँशुले नेपालीलाई सराप्ने बताएका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मोदीले एक कार्यक्रममा बोल्दै भारत नेपालको दीगो विकास र परिवर्तनको पक्षमा रहेको बताउँदै चीनसँग सम्झौता गरी आफूलाई रुवाएकोमा दुख व्यक्त गरेका हुन् ।
१८ चैत, नयाँ दिल्ली । नेपाल–चीनबीचको सम्झौतापछि आफ्ना समकक्षीलाई बोलाएर भक्कानिँदै रोएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको आँशुले नेपालीलाई सराप्ने बताएका छन् ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मोदीले एक कार्यक्रममा बोल्दै भारत नेपालको दीगो विकास र परिवर्तनको पक्षमा रहेको बताउँदै चीनसँग सम्झौता गरी आफूलाई रुवाएकोमा दुख व्यक्त गरेका हुन् ।
'नेपाल भारतको पहिलेदेखि नै असल छिमेकी राष्ट्र हो, चीन भ्रमणका क्रममा चीनसँग सम्झौता गरी भारतमाथी नेपालले लात हान्ने काम गर्यो' मोदीको भनाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्, 'नेपालले गरेको सम्झौतापछि खसेको मेरो आँशुले नेपाल र नेपालीलाई अवश्य सराप्नेछ ।' मोदीले आफू नेपालको विकासमा लागि पर्ने समेत उद्घोष गरेका छन् ।
Loading...
Social Buttons