Loading...
१. यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस् । छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ ।
२. एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जान्छ ।
३. टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुहोस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुहोस् र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो ।
४. कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।
५. एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुहोस्, घाममा डढेको छालामा लगाउनुहोस् । यसले धेरै नै फाइदा गर्छ ।
६. दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुहोस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।
७. एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ ।
८. छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन ।
९. छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुहोस् । यो आइस क्युबलाई अनुहारमा दल्नहोुस् । चिल्लोपना नियन्त्रणमा आउँछ ।
१०. शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस् । अंगुर अम्लीय हुन्छm अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ ।
एजेन्सीkhabardabali

Social Buttons