Latest News

नेहाको सम्झनामा दिप प्रज्वलन (हेरौ फोटो फिचर) !!! १ लाइक र १ शेयर श्रद्धाञ्जलीको लागी !!!


केही दिनअघि पोखरामा हत्या भएकी कलाकार नेहा पुनको सम्झनामा शनिबार साँझ काठमाण्डुको माइतिघर मण्डलामा चलचित्र कलाकर्मीहरुले दिप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् । कलाकार नेहाको सम्झना गर्दै उनीहरुले नेहालाई न्याय गर्न समेत सम्बन्धित निकायसँग माग गरेका थिए । कार्यक्रममा चलचित्र कलाकर्मीहरु निशा अधिकारी, दिपाश्री निरौला, माल्भिका सुब्बा लगायतको सहभागिता रहेको थियो । प्रस्तुत छ, सो कार्यक्रमको फोटो फिचर । तस्वीरः चन्द्रबहादुर आले/काठमाण्डु टुडे
neha Pun (12)
neha Pun (11)
neha Pun (9)
neha Pun (8)
neha Pun (7)
neha Pun (6)
neha Pun (5)
neha Pun (4)
neha Pun (3)
neha Pun (2)
Loading...