Latest News

यी हुन् दुई छोरा ४ हजारमा बँन्धकी राख्ने आमा !!!

जेन्सी– भारतमा गरीबहरु कति छन् भनेर यहाँलाई भनिरहनु नपर्ला । विश्वको अर्थतन्त्रमा उदायमान देशको रुपमा चिनिएको भारत गरीबीका हिसावले विश्ककै अत्याधिक गरीब जनसंख्या भएको देशमध्ये हो ।
poor women
यसैबीच भारतको गोधुली गाउँमा एक महिलाले आफ्नो मृत पतिको अन्तिम संस्कारका लागि पैसा नभएर चार हजारमा आफ्ना दुई छोरालाई बन्धकी राखेको भारतीय संचार माध्यमले जनाएका छन् ।

एक त दयनिय पारिवारीक अवस्था त्यसमाथि पनि घरमा चार छोराछोरी । यस्तोमा आयस्रोतका एकमात्र माध्यम श्रीमानको मृत्यु भएपछि उनले तीनै श्रीमानको अन्तिम संस्कारका लागि आफ्ना दुई छोरा ४ हजारमा बन्धक राखेकी हुन् ।

रामु नामका आफ्ना पतिको आजक्रियाका लागि सावीत्री नाकी महीलाले साहुकोमा दुई छोरा बन्धकी राखेको खबरले त्यहाँ सनसाी मच्चिएको छ ।
Loading...