Loading...
ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्जिनियरिङ कलेजले एसएसपी खनाललाई नेपाली फुटबलमा म्याच फिक्सिङको जालोको सफल अनुसन्धान गरेको भन्दै सम्मान गरेको हो ।
कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला स्मृति कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा खनाललाई २१ किलोको मालासहित सम्मान गरिएको हो ।
कार्यक्रममा एसएसपी खनालले आफूले पाएको सम्मानले अझै बढी जिम्मेवारी बोध भएको बताउनुभयो ।
Loading...
Social Buttons