Loading...
मिश्रले सोमबार राति नेपालगंज उपमहानगरपालिका–६ बस्ने २९ बर्षीया महिलालाई झारफुक गरिदिन्छु भनि जवरजस्ती करणी गरेको भनि पीडित महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Loading...
Social Buttons