Loading...
यसैगरी बिराटनगर उपमहानगरपालिका–१४ बसपार्क नजिकबाट को.१ ख २१६६ नम्बरको मिनीट्रकमा लोड गरी राखेको २५ सय लिटर डिजेलसहित चालक सोही उपमिहानगरपालिका–२२ बस्ने ५४ बर्षीय अल्लाउदिन मिया र डिजेल साहु ३१ बर्षीय बेचन मियालाई डिजेल र ट्रकसहित सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बिराटनगर बसपार्कबाटै को.१ ज २३६० नम्बरको भ्यानमा लोड गरी ल्याएको ६ सय लिटर डिजल सहित भ्यान चालक २६ बर्षीय चन्दन मण्डल र डिजल साहु ४० बर्षीय फिरोज आलमलाई डिजेल र भ्यानसहित सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
Loading...
Social Buttons