Loading...
सर्लाही, १७ मंसिर– सर्लाहीको नवलपुरमा मधेसी मोर्चाले विहीबार गर्न लागेको विरोधसभा चुरेभावर पार्टीले बिथोलेको छ ।
भावरले मोर्चाको सभा विथोल्न थालेपछि दुई पक्षबीच झडप भयो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यासतथा हवाई फायरसमेत गरेको थियो ।
Loading...
Social Buttons