Latest News

यी हुन मानिसलाई निरोगी राख्ने ३३ उपायहरु ; सबैले जानीराखौ

health
काठमाण्डु, १७ मंसिर– मानवजातिका लागि स्वस्थ जीवन नभई नहुने महत्वपूर्ण पक्ष हो । स्वस्थ जीवनबिना मानिसको प्रगति र सफलता कल्पना पनि गर्न सकिदैन । त्यसैले निरोगी जीवन विताएर आफ्नो जीवनलाई सार्थक बनाउनु मानिसका लागि महत्वपूर्ण कुरा हो । वास्तवमा चिकित्सकहरुले कुनैपनि मानिस स्वस्थ अर्थात निरोगी बन्नका लागि केही कुराहरुमा ध्यान दिन जरुरी ठानेका छन् । खानामा सन्तुलन भएरमात्र होइन, व्यस्त जीवनका बाबजुद पनि शारीरिक, मानसिक, दैनिक जीवनका गतिविधिका कुराहरुमा समेत मानिसले सन्तुलन राख्न सके उ जीवनभर स्वस्थ रहन सक्ने बताएका छन् । निरोगी बन्न चिकित्सकहरुले दिएका ३३ सुझावहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौ । हेरौं हाम्रो जीवन स्वस्थ राख्न के–के कुरामा विशेष ध्यान दिन जरुरी छ ।
Loading...