Loading...
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले आफूहरुको माग पुरा नभएसम्म नाकाबन्दी नखोल्ने भन्दै बुधबार बस्ने मोर्चाको बैठकले आन्दोलन अझै शसक्त पार्ने बताए ।
कांग्रेसले प्रस्तुत गरेको संविधान संसोधन विद्येयकमा आफूहरुको सहमति नभएको भन्दै अब पुर्ननिर्माण विद्येयकदेखि आफूहरुको माग पुरा प्याकेजमै गर्न दवाव दिने बताए ।
उनले भने,‘ अब पुर्ननिर्माण विद्येयक पास गर्ने निर्णयमा पनि पुर्नविचार गछौ श्र सबै अब प्याकेजमै हुनु पर्छ ।
यादवले तीन दलले मुलुककालाई चक्रब्यूहमा फसाएको आरोप लगाउँदै आफूहरुको अहिंसात्मक आन्दोलनलाई बेवास्ता गरे गंभिर अवस्था आउन सक्ने चेतावनी दिए ।
यादवले तीन दलले मुलुककालाई चक्रब्यूहमा फसाएको आरोप लगाउँदै आफूहरुको अहिंसात्मक आन्दोलनलाई बेवास्ता गरे गंभिर अवस्था आउन सक्ने चेतावनी दिए ।
Loading...
Social Buttons