Latest News

मोडल तिर्सनाले यसरी गरिन् राष्ट्रिय झण्डाको चरम दुरुपयोग (फोटोहरुसहित)

tirsana 825काठमाडौँ, २७ मंसिर ।
आफुलाई चर्चामा ल्याउन विभिन्न हर्कत गर्ने मोडल तिर्सना बुढाथोकीले पछिल्लो समयमा नेपालको राष्ट्रिय झण्डको दुरुपयोग गरेकी छिन् ।
कहिले अर्धनग्न तस्विर सार्वजनिक गरेर त कहिले कालीको रुप धारण गरेको तस्विर सार्वजनिक गरेर चर्चा बटुल्न खोज्ने बुढाथोकीले यस पटक भने आफ्नो शरीरका संवेदनशील अंगमा राष्ट्रिय झण्डाको लोगोलाई लेपन गरेकी छिन् ।
नेपालको राष्ट्रिय झण्डा यसरी शरीरका संवेदनशील अङगमा लेपन गर्नु राष्ट्रियता कै बेइज्जत हो भन्नेसम्म जानकारी नभएकी बुढाथोकीको यो हर्कतलाई कसैले पनि उचित भन्न सक्दैन ।
उनले यसरी आफु चर्चामा आउन गरिएको यो हर्कतका कारण उनी आफै कारबाहीमा पर्ने सम्भावना छ । सम्बन्धित निकायले उनीमाथि कारबाही गर्छकी गर्दैन हेर्न भने बाँकी छ ।
tirsana 700
tirsanaतस्विर : तिर्सना डटकमबाट
Loading...