Latest News

‘नेपालको छोरो भारतीय सेनाको प्रधानसेनापति बन्छ, किन भारतसँग डराएको ?’


आइतबार, २७ मंसिर
'मधेसीको माग पुरा नभएसम्म नाका खुल्छजस्तो लाग्दैन'
याँ दिल्ली । भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष जनरल अशोक मेहताले भारतीय सेनामा कार्यरत नेपालीहरु भारतको प्रधान सेनापति बन्न सक्ने प्रावधान रहेको बताएका छन् ।
उनले नेपाली तीन जना त सेनाको उच्च तहमा पुगिसेको बताएका छन् । भारतीय पत्रिका तीसरी दुनियाँसँगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।
मेहेताले भारतीय सेनामा कार्यरत जो सुकै नेपाली पनि टेक्नीकल रुपमा प्धान सेनापति बन्नसक्ने व्यवस्था रहेकाले भारतले नेपालमाथि पुरै विश्वास गरेको बताए ।
उनले नेपालमा चिनियाँ चासो अत्याधिक बढेकाले भारत चिन्तत भएको पनि बताएका छन् । उनले चीनले नेपाल भारत सीमासम्म आफ्ना गतिविधि गर्न थालेको दाबी समेत गरेका छन् ।
nepalsandesh
Loading...