Latest News

जहाँ महिलाले खुलेयाम राख्छन् यौनप्रस्ताव ! अस्वीकार गरे पुरुषलाई कडा सजाय

sex-convenceएजेन्सी । विश्वमा पुरुषहरु यौनसम्पर्क गर्न नपाएर महिलाको बलात्कार गर्छन् ।
दक्षिण एशियामै सबैभन्दा बढी भारत र त्यसपछि नेपालमा महिला तथा युवतीमाथि बलात्कार हुन्छ । तर, युरोपको एक देशमा महिलाको यौनप्रस्ताव अस्वीकार गरे कडा कारवाही हुन्छ ।
इण्डोनेसियाको सीमा नजिकै पर्ने पपुवा न्युगिनीको बसा गाउँका महिलाहरु पुरुषलाई सित्तैमा यौनसम्पर्कका लागि प्रस्ताव गरिरहेका छन् ।
पपुवा न्युगिनीको सरकारले दुरदराजका गाउँका महिलालाई यौन चेतना र अधिकार दिन यस्तो अनौठो अधिकार दिएको छ कि यहाँका जोसुकै पुरुषलाई यौनप्रस्ताव राख्न खुल्ला गरिदिएको छ ।
यदि महिलाले गरेको यौनप्रस्ताव अस्वीकार गरे ती महिलाले पुरुषको मुखमा पिसाब फेरेर कडा सजाय दिनेछिन् । यसो गर्दा महिलालाई सरकारले कुनै कारवाही गर्नेछैन् ।
यो अधिकार विशेषगरी पपुवा न्युगिनीको ट्रोबियाण्ड जातिका महिलालाई दिइएको हो । यो अधिकारको सहयोगमा यो जातका महिलाले कैयौ पुरुषसँग यौनसम्पर्क राख्न पाउनेछन् । यो जातका महिलासँग बाहिरका पुरुष यौनसम्पर्क राख्न चाँहदैनन् ।
यहाँ वर्षको एकपटक याम फेस्टिभल मनाइन्छ । त्यो मेलाका क्रममा महिलाहरु झाडीमा लुकेर यौनसम्पर्क राख्नका लागि पटाउथे । अब भने सिधै यौनप्रस्ताव राख्न पाउनेछन् ।
Loading...