Latest News

सेक्स गर्दा तपाईले कति शक्ति खर्च गर्नु हुन्छ ? (तथ्याङ्कसहित) !!! सबैले जानीराखौ

काठमाडौं । सेक्सको विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा विभिन्न एजेन्सीद्वारा सर्वेक्षण गरिएका छन् । ती सर्वेक्षणबाट रोचक र कौतुहलतापूर्ण रिपोर्ट आउने गरेको छ ।
सर्वेक्षण अनुसार एक चम्मच वीर्यमा करीब छ क्यालोरी शक्तिको रहने गरेको छ । एक पटक सेक्स गर्दा करीब १०० क्यालोरी शक्ति खर्च हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।
दैनिक सेक्स गर्दा पनि मोटा व्यक्तिको तौल घट्ने गरेको जनाइएको छ ।
वीर्यको स्पर्म बैंकमा ३ सय २१ डिग्री फारेनहाइटको तापमानमा रहने गरेको तथ्याङ्कमा उल्लेख छ । यो ताममानमा वीर्यलाई अनिश्चितकालसम्म पनि राख्न सकिन्छ ।
सेक्सका बेला महिला र पुरुष चरम उत्कर्षमा पुगेका बेला १७ को अनुभूति गर्ने गरेको जनाइएको छ ।
एक व्यक्तिसँग उसको जीवनमा वीर्य औसत २० देखि ५० लाखसम्म स्पर्म हुने गरेको रिपोर्टले देखाएको छ ।
Loading...