Latest News

आगोका कारण भिषण क्षती, ६५ जनाको ज्यान गयो (तस्विरहरु सहित)



fire austrailiya

एजेन्सी, मङ्सिर ११ । आगोका कारण अष्ट्रेलियामा भिषण क्षती भएको छ । आगोमा परि अहिले सम्म ६५ जनाले ज्यान गुमाइसकेका छन् ।
हजारौ मानिसहरु बिस्थापीत भएका छन् । हरेका वर्ष अष्ट्रेलियामा आगो लाग्ने गरेको भएपनि यो अहिले सम्मकै ठुलो क्षती भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अष्ट्रेलियाको एडिलेड, मेलबोर्न, भिक्टोरिया, न्यु साउथ वेल्ससँग जोडिएको जंगलमा आगोले ठुलो क्षती पुराएको छ ।
अहिलेसम्म २१० किलोमिटर क्षेत्र आगोको चपेटामा परिसकेको छ ।
जंगल सँग जोडिएका ग्रामिण क्षेत्र, फार्म हाउसहरुमा धेरै क्षती पुगेको छ । आगोलाई नियन्त्रणमा लिन ३०० बढी हेलिकप्टर खटिएका छन् ।
तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगोले एडिलेडको वेसलेज़, पिनेरी , मलाला, हेमले ब्रिज र रिवर्टन क्षेत्रमा सबैभन्दा बढी क्षती पुराएको छ ।

australian-brush-fire

australia_fire
fire-1
Loading...