Loading...
हरियो केरा बोकेर बुटवलको थोक बजार केन्द्रमा जादै गर्दा बिग्रेर रोकिराखेको अवस्थामा ट्रकमा । अपरिचित ब्याक्तीहरुले गाडिमा आगोलगाएर भागेको चालकले बताएका छन् ।गाडीमा कस्ले आगो लगायो भन्ने अझै खुलेको छैन ।
सवारी चालकलाइ इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले बताएको छ । बुटवल उपमहानगरको बारुणयन्त्र र स्थानीयको सहयोगमा आगो निभाइएको छ ।
Loading...
Social Buttons