Latest News

नाकाबन्दीविरुद्ध नेपालले अन्तर्राष्ट्रिय समुदाय गुहारेमा भारत UN को स्थायी सदस्य बन्न गाह्रो !!! जानकारीको लागी सक्दो शेयर गनुहोला

काठमाडौं, १० कात्तिक । सरकारले भारतसँगको पारबहन सुविधाको लागि अन्तराष्ट्रिय समुदायमा ‘कूटनीतिक लविङ’ गर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयले आफ्ना नियोगहरुलाई इमेल पठाएर भारतले लगाएको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएकोले सबै सुझाव माग गरेको कान्तिपुर दैनिकले छापेको छ ।
परराष्ट्र सचिव शंकरदास बैरागीले विभिन्न देशमा रहेका नेपाली मिसन प्रमुखलाई सामूहिक इमेल पठाएउँदै सुझाव मागेका हुन् ।
आन्तरिक सर्कुलरमा इन्धन अझै सहज भएन के गर्न सकिन्छ ?, तपाईहरुको अनुभव तथा कूटनीतिक राय सुझाव पठाउन आग्रह गरेको एक राजदूतले जानकारी दिए ।
Loading...