Latest News

ल हेर्नुहोस् खुलेआम प्रहरीको पेट्रोल तस्करी !!! जानकारीको लागी सक्दो शेयर गनुहोला

सोमबार गोंगबुबाट रानीबारीतिर जाने चोकस्थित प्रहरीको बा २ झ १९४ नम्बरको भ्यानमा पेट्रोल भरिएका जर्किन ल्याउँदै । तस्बिरः सामाजिक संजाल
petrol police
यी प्रहरी मात्र होइन नेपाल प्रहरीका अरु तथा शसस्त्र प्रहरी नेपाली सेना लगायतले जर्कीन लगायतका भाडोहरुमा पेट्रोल लगी प्रतिलिटर रु ५०० सम्ममा वेचेको पाइयो । तर नेपाली जनता भने घामपानी नभनी कैयौ दिन लाइनमा बस्दा समेत १ लिटर पनि नपाएको गुनासो गर्छन सर्वसाधरण । झन मध्यपुर थिमिमा अवस्थित सशस्त्र प्रहरिको गुहेश्वरी प्युल स्टेशनमा सर्वसाधरणलाई लाठी चार्ज गर्ने, वाइक ढलमा हालीदिने लगायतका अमानवीय कार्य गर्ने तथा आफनो मान्छे तथा रातिको समयमा मनपरी ढङगले कालोवजारी गरेको पाइयो । तैपनि नेपाल आयल निगम तथा सरकारकले कुनै ध्यान पुर्याउन नसक्दा दिनानुदिन कालोवजारी वढ्दै गएको छ । नेपाल आयल निगम तथा सरकारको चाडै ध्यान जान नितान्त आवश्यक देखिन्छ । 
Loading...