Loading...
यस्तै उनले शुक्रबार आफ्नो फेसबुकमा नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबारे टिप्पणी गरेका छन् । बुँदागत उनले ‘अति गहिरो सम्बन्धले ओतप्रोत नेपालका राष्ट्रपति र प्रधानमन्त्री, प्रधानमन्त्रीको उखान टुकामा दिल खोलेर हाँस्ने राष्ट्रपति, दुवै एउटै गाडीमा चढन मन पराउने, राष्ट्रपति र प्रधानमन्त्री जनजाति, मधेसी र मुस्लीम दुवैले नरुचाउने राष्ट्रपति र प्रधानमन्त्री’ भन्दै टिप्पणी गरेका छन् ।
Loading...
Social Buttons