Loading...
भक्तपुरको बालकोटस्थित ओलीको निवासमा आज बिहानै पुगेका राजदूत रायले ओलीलाई भारतको तर्फबाट आधिकारिक रुपमा बधाइ दिएका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीले भारतले लगाएको अघोषित नाकाबन्दी छिटो फिर्ता गरेर सहयोग गर्न आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।
जवाफमा राजदूत रायले नाकाबन्दी खुलाउन आफूले पहल गर्ने भन्दै ओलीलाई आश्वासन दिएका थिए ।
Loading...
Social Buttons