Loading...
उनले अब सेक्सका लागि विवाह पर्खिने युवती नपाइने दाबी गर्दै विवाह अगाडि अनुभवका लागि पनि एकपटक सेक्स गर्नैपर्ने धारणा राखेकी छिन् ।
नारीहरुले सती सावित्री बन्न जरुरी नरहेको तर्क गर्दै राधिका भन्छिन् ‘महिलाहरु सती सावित्री नै होउन् भनेर पुरुषहरुले सोच्न छाड्नुपर्छ ।’
Loading...
Social Buttons