Loading...
तराईका उद्योगले ल्याएका ४० भन्दा बढी बुलेटमध्ये करिब २५ बुलेट काठमाडौंमा ल्याई यहाँका उपभोक्तालाई आधा ग्यास भरिएका सिलिन्डर उपलब्ध गराउने एलपी ग्यास उद्योग संघले जनाएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बिक्री गर्न उद्योगीरबिक्रेतालाई स्वीकृति दिएपछि व्यवसायीले यस्तो तयारी थालेको छ ।
भारतको नाकाबन्दीका कारण ग्यास अभाव भएपछि १४.२ केजी क्षमताको सिलिन्डरमा आधा मात्रै भरेर बिक्री गर्न सरकारले स्वीकृति दिएको हो ।
एउटा सिलिन्डरमा आधा ग्यास भर्दा धेरै उपभोक्तालाई पुर्याउन सकिने उद्योगीको भनाइ छ ।
Loading...
Social Buttons