Loading...
काठमाडौं, १२ कात्तिक । नेपाल आयल निगम , ग्यास उद्योगी र ढुवानी व्यवसायीको अनाहक किचलोको कारण नेपाल छिरिसकेका करिव १ लाख सिलिण्डर ग्यास तराइमै अलपत्र परेको छ ।
कुरा नमिल्दा पछिल्लो २० लिदनदेखि ७० बुलेट ग्यास तराइका विभिन्न जिल्लामा थन्किएको समाचार नागरिक दैनिकले छापेको छ ।
तराइमा अलपत्र ग्यास पहाडी सडकमा आउन नसक्ने ठूला गाडीमा भरिएका बुलेटमा छन् ।
Loading...
Social Buttons