Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

‘गुगल ब्वाय’ आदित्यको अमेरिकामा भव्य सम्मान (तस्वीरसहित)

cflbTo bfxfnnfO{ cd]l/sfdf–;Ddflgt ‘???? ?????’ sf] ?kdf kl/lrt cflbTo bfxfnnfO{ cfh cd]l/sfsf] n; PGhN;l:yt >L kz'kltgfy kmfpg8]zgåf/f ;Ddfg ul/of] . afa' z]if/fh / cfdf O{Zj/f bfxfnsf] klxnf] ;Gtfgsf] ¿kdf hlGdPsf cflbTo xfn pkrf/sf] qmddf Soflnkmf]lg{of, cd]l/sfdf 5g . tl:a/M clUg rf}nfufO{, cd]l/sf, Soflnkmf]lg{ofक्यालिफोर्निया, २ कात्तिक– ‘गुगल ब्वाय’ का रूपमा परिचित आदित्य दाहाललाई लस एन्जल्सस्थित पशुपतिनाथ फाउन्डेसनमा सोमबार सम्मान गरियो ।
विसं २०६७ साउन ७ गते शेषराज दाहाल र ईश्वरा दाहालको पहिलो सन्तानका रूपमा जन्मिएका आदित्य उपचारका क्रममा हाल क्यालिफोर्निया छन् । नेपाल सरकारको खर्चमा उनको हाल अमेरिकामा उपचार भइरहेको छ ।

cflbTo bfxfnnfO{ cd]l/sfdf–;Ddflgt ‘???? ?????’ sf] ?kdf kl/lrt cflbTo bfxfnnfO{ cfh cd]l/sfsf] n; PGhN;l:yt >L kz'kltgfy kmfpg8]zgåf/f ;Ddfg ul/of] . afa' z]if/fh / cfdf O{Zj/f bfxfnsf] klxnf] ;Gtfgsf] ¿kdf hlGdPsf cflbTo xfn pkrf/sf] qmddf Soflnkmf]lg{of, cd]l/sfdf 5g . tl:a/M clUg rf}nfufO{, cd]l/sf, Soflnkmf]lg{of

आदित्यको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्दा उनका शेषराजले आदित्य संरक्षण प्रतिष्ठानमा बुझ्न आग्रह गरे । हेर्दा स्वस्थ देखिने आदित्यको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि रोग पत्ता नलागेका कारण अमेरिकाका ल्याइएको हो । रासस
Loading...