Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

सामूहिक बलात्कारपछि एक युवतीको विभत्स हत्या (फोटोहरुसहित)

सामूहिक बलात्कारका विभिन्न काण्डहरु मच्चिदै आएको भारतमा  सामूहिक बलात्कारपछि एक युवतीको विभत्स हत्या भएको समाचार छ । अनुसन्धानमा संलग्न प्रहरीले सो अभियोगमा ८ जनालाई पक्राउ गरेको जनाएको छ।हरियाणा प्रहरीका महानिरीक्षक अलोक रायका अनुसार बलात्कारपछि हत्या अभियोगमा ८ जनालाई पक्राउ परेका हुन्। ८ जनामध्ये कोही पसले छन् भने कोही पेन्टर र कार्पेन्टर रहेका छन्। हरियाणा प्रहरीका डिआइजी वाइपी सिङ्घलले पत्रकार सम्मेलन गर्दै  सबै अभियुक्तले आफ्नो अपराध स्वीकार गरेको जानकारी दिए। हरियाणाको रोहतकमा युवतीको बेवारिसे शव फेला परेको थियो। युवतकी शरीरमा ढुंगा लगायतका चिज गाडिएको पाइएको थियो। ती युवतीको नाम प्रहरीले सार्वजनिक गरेको छैन।









Loading...