Latest News

महिलाहरुले यौनसम्पर्कको लागि कस्ता पुरुषहरु रोज्छन् ?

विश्वका वैज्ञानिकहरुले गरेको एक अध्ययनले महिलाहरुले यौनसम्पर्कको लागि विशेष गरेर ठूलो लिङ्ग भएको पुरुषहरु रोज्ने गरेको देखाएको छ ।

प्रोसिडिङ्गस अफ दी नेशनल एकेडेमी अफ साइन्सेसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार महिलाहरुले आफ्नो यौन सन्तुष्टिको पूरा गर्नको लागि नरम र लम्बाइयुक्त लिङ्ग रोज्ने गरेका छन् । 

यसको साथसाथै महिलाहरुले अग्लो कद, शरिरको आकार पनि मिलेको पुरुष मन पराउँछन् । 

ब्रायम माउजको नेतृत्वमा रहेका वैज्ञानिकहरुले अष्ट्रेलियाका १ सय ५ जना महिलाहरुमा गरेको सर्वेक्षणमा महिलाहरुले यौन आकर्षणको लागि ठूलो लिङ्ग र शरिर पनि तन्दुरुस्त हुनुपर्ने बताएका थिए ।

भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला !यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! 
Loading...