Latest News

दशैंको सातौं दिन आज फूलपाती


३ कार्तिक,काठमाडौं। आज विभिन्न शक्तिपीठ र दशैं घरमा फूलपाती भित्र्याईँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत फूलपातीका रुपमा भित्र्याउने गरिन्छ ।
durga dashain (2)
Loading...