Latest News

सलमानले लुलियासँग इङ्गेजमेन्ट गरे- मिडिया

एजेन्सी ।
salman and lulia vanturविवाहको विषयमा सँधै चर्चामा रहने बलिउड दवङ अभिनेता सलमान खानले रोमानियाली सुन्दरीसँग इङ्गेजमेन्ट गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
रोमानियाली सञ्चार माध्यमलाई उद्धृत गर्दै सलमान र लुलियाबीच इङ्गेजमेन्ट भएको जनाएका छन् । लुलिया ५ सातापछि फर्केकी लुलियाको हातमा औंठी देखिएको र यो इङ्गेजमेन्टको औंठी रहेको सञ्चार माध्यमको 
सलमान खान र लुलियाबीच रोमान्टिक सम्बन्ध रहेको चर्चा लामो समय देखि चलिरहेको छ ।
सलमानले बहिनी अर्पिताको विवाहमा लुलियालाई बोलाएर परिवारसँग भेट गराएका थिए । उनीहरुबीच विवाह हुने कुरा लामो समय देखि चलिरहेको भएपनि उनीहरुले यस विषयमा आधिकारिकरुपमा बोलेका छैनन्
Loading...