Latest News

स्मरणशक्ति बढाउने उपाय, सवैले जान्नैपर्ने


मेरसँगै स्मरणशक्ति घट्दै जानु त स्वाभाविक हो, तर उमेरमै पनि स्मरणशक्ति क्षीण हुँदै जाँदा तनाव नै हुन्छ ।स्मरणशक्ति पनि हाम्रो दैनिक जीवन व्यवहारमा जोडिएको हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसैले दैनिक जीवनमा निम्न कुरालाई ध्यान दिए स्मरणशक्तिलाई चुस्त राख्न सकिन्छ । 





१.बिहान हिँडडुल गर्नाले स्मरणशक्ति चुस्त हुन्छ । 
२. शारीरिक व्यायाम शरीर र दिमाग दुवैका लागि उपयोगी हुन्छ । 
३.समयमै सुत्ने र उठ्ने जीवनशैली उपयोगी हुन्छ । 
४.मानसिक तनाव लिनुहुँदैन । 
५.मनोरञ्जनलाई पनि जीवनशैलीको अंग बनाउनुपर्छ । 
६. एकोहोरो काम गरिरहनुहुँदैन । 
७. धूम्रपान तथा मद्यपान गर्नुहुँदैन । 
८. एकैपटक धेरै खाना खानुहुँदैन । 
९. राति अबेरसम्म पढ्ने बानी राम्रो होइन, बिहान पढ्नु उपयुक्त हुन्छ । 
१०. जंक फुडको सेवन स्वास्थ्यकै लागि पनि हानिकारक छ । 
११. हरियो सागपात जतिसक्दो बढी खाने गर्नुपर्छ । त्यस्तै, ताजा फलफूलले पनि फाइदा  गर्छ । 
१२. दूध र दहीजस्ता पदार्थले स्मरणशक्ति बढाउन मद्दत गर्छन् । 
Loading...