Latest News

नेपालका महिलाले किन बढी हेर्छन् पोर्न भिडियो ? एउटा नयाँ खुलासा ! -

एजेन्सी । प्रविधिको विकाससँगै नेपाली समाजका महिलाहरु पनि बदलिरहेका छन् ।
पहिलेको समाजमा यौनका बारेमा बोल्न समेत लाज मान्ने महिलाहरु अहिले पोर्न भिडियोसम्म हेर्ने भइसकेको एक अनुसन्धानले देखाएको छ । त्यसका कारण धेरै छन् । यस्तो लाग्छ यी दिनहरुमा नेपाली महिलाहरु केही बढी नै पोर्न भिडियो हेर्छन् ।
पोर्नहब र रेडट्यूब नामका दुई अडल्ट साइट्सले गरेको सर्वेक्षणअनुसार यो कुरा पत्ता लाग्यो कि महिलाहरुद्धारा पोर्न हेर्ने क्रम बढ्दा नेपाल ८ नम्बरबाट बढेर पाँचौं स्थानमा पुगेको छ ।
यी दुबै वेबसाइट्समा हरेक महिना जम्मा मिलाएर करिब १ करोड नयाँ भिजिटर्स आउँछन् । साइट्सका अनुसार विश्वभरीमा पोर्न फिल्म हेर्ने मानिसमध्ये २४ प्रतिशत संख्या महिलाहरुको छ जबकि ७६ प्रतिशत पुरुषले पोर्न हेर्ने गरेका छन् । तर, पछिल्लो समय प्रविधिको विकाससँगै महिलाहरु पनि पोर्न हेर्नमा अगाडि पुगिसकेका छन् । पछिल्लो वर्ष महिलाको संख्या १ प्रतिशतले बढेको उक्त वेवसाइट्सले जनाएको छ ।
पोर्न हेर्ने मानिसहरुमा ब्राजिल र फिलीपीन्समा महिला र पुरुषको संख्या धेरै छ । महिलाहरुले पोर्न स्टारमा किम कार्दाशियांलाई सबैभन्दा बढी खोजी गरेका छन् । साथै यो कुरा पनि पत्ता लागेको छ कि महिलाहरु पोर्न हेर्ने मामिलामा पुरुषभन्दा अगाडि छन् । किनकि उनीहरु धेरै समयसम्म पोर्न हेर्छन् । जहाँ पुरुष ५ हेर्छ भने महिला १० मिनेटसम्म हेर्छन् ।
वेवसाइटस्का अनुसार नेपालमा पोर्न फिल्म हेर्ने महिला बढ्नुको मुख्य कारण वैदेशिक रोजगारी भएको बताएको छ । श्रीमान विदेशमा हुँदा यौन प्यास मेटाउन पनि उनीहरुले अधिकतम समय पोर्न हेर्ने गरेको अध्ययनमा उल्लेख छ ।
Loading...