Loading...
काठमाडौं, भदौ २७ । संघीय प्रणालीमा जाँदा राज्यहरुबीचको सिमांकनको विषयमा देखिएको असहमतिबाट सुरु भएको आन्दोलनबाट अहिलेसम्म झण्डै ३ दर्जनको ज्यान गैसकेको छ भने सयौं घाइते भएका छन् ।
संविधान निर्माणको प्रक्रिया जारी रहेको र आन्दोलन पनि उग्र बन्दै गएको कारण परिस्थिति जटिल बनेको बेला विज्ञहरुले भने संयमता अपनाउन दुवैपक्षलाई सुझाव दिएका छन् । (भिडियो रिपोर्ट)
Loading...
Social Buttons