Loading...
संविधान घोषणाको दिन खुसी भइरहेको बेला उनलाई दुःखद खबर आयो । मूलढोका तोडेर आगो लगाउन आएका समूहबाट बच्नका लागि त्यहाँ रहेकाहरु पछाडिको ढोकाबाट भागेछन् ।
‘उपेन्द्रजी तपाईँले मेरो घर जलाएर आफ्नो माग पूरा गराउन खोज्नुभएको हो र ? यसरी माग पूरा हुन्छ भने आउनुहोस् अब मलाई पनि जलाउनुहोस्’ उनले भनिन् । उनका अनुसार आफ्नो माग पूरा गराउन व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याउने काम संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वका आन्दोलनकारीहरुले गरेका हुन् ।
सीतादेवी सिरहा– ३ प्रत्यक्ष निर्वाचित कांग्रेस सभासद् हुन् ।
नागरिक दैनिकबाट
सीतादेवी सिरहा– ३ प्रत्यक्ष निर्वाचित कांग्रेस सभासद् हुन् ।
नागरिक दैनिकबाट
Loading...
Social Buttons