Latest News

यस्तो छ शीघ्र स्खलन रोक्ने उपायहरू "सवैले जानीरखौ !!!

७५ प्रतिशत पुरुषले संभोगका क्रममा लिङ्ग प्रवेश गराएको केहि सेकेण्डमै स्खलन हुन्छन । २ या ३ मिनेट सम्म सख्लन नहुने पुरुष धेरै कम हुन्छन । तर, लिङ्गलाई ...पसाए पछि २० सेकेन्ड वा सो भन्दा कम समयमा स्खलन हुनु वा २ , ५ धक्कामा नै वीर्यस्खलन हुनुलाई छिटो स्खलन भएको मानिन्छ । 
 
 
यदि तपाई छिटो स्खलन हुने समस्या बाट पिडित हुनुहुन्छ भने त्यसको कारण नै पत्ता लगाएर मात्र त्यसको समाधान खोज्नुपर्दछ । कहिले काहिँ यौन कार्यकै चिन्ताले पनि यस्तो समस्या भएको हुन सक्छ । तेसैले चिन्ता र मनमा भय छ भने त्यो हटाउनु मुख्य समाधान हुन सक्छ ।
 
यौन सम्पर्कको बेला तनाव कम गर्ने र आत्मविश्वास बढाउनु ले पनि यौन क्रियाकलाप मा सघाउछ। सामान्यतया शीघ्र स्लखन हुनु अस्वाभाविक होइन र शीघ्र स्खलन भयो भनेर चिन्ता लिनु पर्दैन । शीघ्र स्खलन भए पनि नभए पनि लामो समय सम्म यौन क्रिया गर्न निमन उपाय प्रयोग गर्न सकिन्छ ।
शीघ्र स्खलन रोक्न के गर्ने ?
 
१, यौनसम्पर्क गर्दा गर्दै रोक्ने र फेरी सुरु गर्ने ९यसरी यौनसम्पर्क गर्दा केही क्षण बिसाउँदा उत्तेजनामा कमी आएर स्खलनको समय बढाउन सकिन्छ   ।
 
२, महिला माथि पुरुष तल भएर यौनसम्पर्क गर्ने ९यस्तो सम्पर्कले महिलालाई स्खलन हुन सजिलो हुन्छ भने पुरुष सक्रिय नहुने हुनाले स्खलन हुने समय बढ्छ ।
 
३, स्खलन हुन लाग्यो भने लिङ्गलाइ योनिबाट बाहिर झिक्ने  ।
 
४, लिङ्गको फेदलाई बेस्सरी अँठयाउने ।
 
५, कन्डमको प्रयोग गर्ने (कण्डमले योनी र लिंगको बीचमा स्पर्श र उत्तेजना कम गरिदिन्छ) अझ पातलो भन्दा बाक्लो खालको कन्डमको प्रयोग गर्दा लामो समय सम्म स्खलन रोक्न सकिन्छ  ।
 
६, केगल कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्ने ।
 
७,आशन परिर्वतन गर्दै बिभिन्न रूपमा यौन सम्पर्क गर्ने ।
 
८, उत्तेजना कम गर्ने खालको कुरा सोच्ने ,विर्य झर्न लागेको बेलामा दिमागलाई यौन सम्पर्क बाहेक अन्य बिषयमा केन्द्रीत गर्ने  ।
 
९, स्खलन हुन लागेमा लामो लामो स्वास लिने  ।
Loading...