Latest News

केपी ओलीले भारतीय राजदुत रंजित रे लाइ बोलाएर थर्काए पछि भारतमा आयो भूकम्प,


काठमाडौं, २४ साउन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राजदुत रञ्जित रेलाई आन्तरिक मामिलामा अनावश्यक दख्खल नदिन भन्दै सचेत गराएपछि भरतीय मिडियामा हेडलाइन समाचार बनेका छन् । भारतका प्रमुख समाचार माध्यमहरुले नै ओलीको चेतावनीलाई हेडलाइन समाचार बनाएका हुन् । भारतको अंग्रेजी अखबार इण्डियन एक्प्रेसले आफ्नो अनलाइन संस्करणमा यो समाचारलाई प्रमुखताका साथ प्रकाशित गरेको छ । आइतबार मात्र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले मुलुकमा हुने विदेशी गतिविधिलाई नजिकबाट नियाल्ने उल्लेख गर्दै आन्तरिक राजनीतिमा हुने अस्वाभाविक चलखेल अस्वीकार्य हुने बताएका थिए ।
Loading...